Today HCM Madam Smt Sarda Tamang visited the final day Siva maha puran at Khamdong East Sikkim. आजका मुख्य अथिति HCM Madam Smt Sharda Tamang Golay खाम्दोङ पुर्ब सिक्किम शिव मन्दिरमा शिव महापुराणको एकादसो दिनको माहाशिवरात्रीको पावन अवशर्मा (बिहानको सत्र) ग्रहण गर्नुभयो। पुरान समितिमा CLC Presidential श्री Mohan Khatiwora, श्री जस्लाल प्रधान,अध्यक्ष पुरान समितिका ,, श्री टिकाराम प्रधान ,श्री बिमल भट्टराई श्री रबिन प्रधान अनि समिती लगायत पुरान परिसरमा पुरानका समितिले HCM Madam का स्वागत गरे ।
We are the new news service provider for sikkim updating you always.