ऋषि वसिष्ठको शालिक अनावरण कार्यक्रम सम्पन्न भयो र सिक्किम का सम्पूर्ण भट्टराई परिवारको वृहत सभा को सम्पन्न भयो
ऋषि वसिष्ठको शालिक अनावरण कार्यक्रम सम्पन्न भयो र सिक्किम का सम्पूर्ण भट्टराई परिवारको वृहत सभा को सम्पन्न भयो। सभामा भट्टाराई कुलबंगश प्रतिष्ठान को केन्द्रीय सदस्यले कुलबंगश प्रतिष्ठाको बारेमा जानकारी दिनुभयो।
कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष श्री शेरबहादुर भट्टराई, प्रदेश अध्यक्ष श्री एन.आर भट्टराई, मुख्य मन्त्रीका प्रेस सल्लाहकार श्री सी.पी भट्टराई, भट्टाराई कुलबंगश प्रतिष्ठानका नारायण भट्टराई, र सिक्किमका सबै भट्टराई परिवारले संयुक्त रूपमा उपस्थित भएकाथियौँ ।
०४.१२.२०२२ नामली, पूर्वी सिक्किममा श्री चक्रपाणि भट्टराईको निवासमा उक्त कार्यक्रम सम्पन्न भयो ।
Comments
Post a Comment